पेनाल्टी सुटआउटमा सिम ब्वाइजलाई हराउँदै ठेहे फुटबल क्लबले जित्यो प्रथम गोल्डकपको उपाधि
हुम्ला — पेनाल्टी सुटआउटसम्म पुगेको रोमाञ्चक फाइनलमा सिम ब्वाइज क्लब सिमकोटलाई पराजित गर्दै ठेहे फुटबल क्लबले दिगो विकास–रानीवन प्रथम गोल्डकप जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा निर्धारित समय र थपिएको अतिरिक्त समयमा समेत दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

जनकबहादुर शाही








